सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०९।२८)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य श्री गणेश थापा (स.नंं. ९१७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको लेखा सुपरीवेक्षण समिति सदस्य श्री प्रमिला तिवारी बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


