सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०८।२०)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य श्री प्रगती रावत (स.नंं. ४५५) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रबन्धक शान्ता राई बाट बधाई तथा शुभकामना प्रदान गरियो ।