सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०८।१९)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य श्री कर्ण सिंह बोहरा (स.नं.२२१८) र रश्मिला विष्ट (स.नं.२८०१)को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ बाट बधाई तथा शुभकामना प्रदान गरियो ।