सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०७।२३)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्यद्वय क्रमश ः नितेश कुमार श्रेष्ठ (स.नं. ८१७) र एन्जिला थापा (स.नं. २६४०) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजक श्री रुपसिंह राईज्यू बाट बधाई तथा शुभकामना प्रदान गरियो ।