सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०६।२०)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय क्रमशः दिलिप श्रेष्ठ ( स.नं. १४४९) र कल्पना गिरी (स.नं. ९३४) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि श्री जितेन्द्र बहादुर के.सी. बाट बधाई तथा शुभकामना प्रदान गरियो ।