सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०६।१९)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य श्री अमृत कुमार बुढाथोकी (स.नं.२६५७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि श्री जितेन्द्र बहादुर के.सी.बाट बधाई तथा शुभकामना प्रदान गरियो ।