सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०३।१३)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य श्री चन्द्रा वली स.नं. २३८८ को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक श्री बिबेश बाबु श्रेष्ठबाट बधाई तथा शुभकामना प्रदान गरियो ।