सुत्केरी भेटघाट कार्यक्रम (२०८०।१०।२६)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य श्री स्वजना प्रधान स.नं. ८८२ को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक श्री बिबेश बाबु श्रेष्ठज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।


