सुत्केरी भेटघाट कार्यक्रम (२०८०।०९।२६)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य सञ्जु भडेल स.नं. १९८९० को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको लेखा सुपरीवेक्षण समिति सदस्य श्री प्रमिला तिवारीज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।


