सुत्केरी भेटघाट कार्यक्रम (२०८०।०६।१४)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय श्री सञ्जय श्रेष्ठ स.नं. २५६७० र अन्जिता वली श्रेष्ठ स.नं.२५६६० को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको ऋण सहायक श्री नितेश कुमार श्रेष्ठज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।