सुत्केरी भेटघाट कार्यक्रम (२०७७।०४।२६)
यस ग्रामीण साकोसको शेयर सदस्य श्री बिन्दु कुमारी शाह (चलाउने ) (स.न.1781) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समितिका सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।