सुत्केरी भेटघाट कार्यक्रम (२०८०।०१।०३)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानको शेयर सदस्य नं. १२१३ श्री पिमा कुमारी बोहरा को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।


