सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०७।२४)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य श्री सरु सिं (स.नं. ५४३) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको सचिव श्री सनत कुमार शर्मा ज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।