सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०७।०६)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य श्री धिरेन्द्र परियार (स.नं. १५००) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि श्री जितेन्द्र बहादुर के.सी. ज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।