सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०३।२३)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यद्वय सचेत शाह (स.नं. ६३६) र शर्मिला मल्ल शाह (स.न. ६३७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाका सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।