सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०२।०५)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य श्री क्षमता प्रधान (स.नं. ११७८) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।


