सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०१।१२)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य श्री बिमला बोहरा बस्नेत (स.नं. २२०९) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको लेखा सुपरिवेक्षण समितिका सदस्य श्री प्रमिला तिवारीज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।