सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०७।०७)
यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री रमेश गिरी (९३१) र डिल्ली कुमारी गिरि (१४९९) को नवजात शिशु जन्मेको उपलक्ष्यमा यस संस्थाको प्रबन्धक श्री शान्ता राईज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।