सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०६।०१) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०६।०१)

यस ग्रामीण साकोसका शेयर सदस्यहरु क्रमशः श्री अन्जन राई र रन्जु राई(स.नं. ६१५ र स. न.१८८५), श्री गणेश बहादुर बुढाथोकी र एलिना श्रेष्ठ (स.न. ५१३ र स. न.४५३) र श्री दर्शन श्रेष्ठ र हिरा योगी श्रेष्ठ ( स.न.८०४ र स.न.८०५) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यू बाट बधाई तथा शुभकामना प्रदान गरियो ।