सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०५।२२)
यस ग्रामीण साकोसको शेयर सदस्य श्री शोभा कुमारी साहु(स.नं. १०६३) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसको शिक्षा उप–समिति सदस्य श्री ज्ञानु अधिकारी ज्यू बाट बधाई तथा शुभकामना प्रदान गरियो ।