सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०३।२८)
यस ग्रामीण साकोसका शेयर सदस्य श्री दिर्घ बहादुर खत्री (१५१२) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समितिका सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।