सुत्केरी भेटघाट कार्यक्रम (२०७७।११।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०७७।११।२८)

यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री कौशल राई (स.न.१६) र रिमा बस्नेत (राई) (६०४) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समितिका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।