सुत्केरी भेटघाट कार्यक्रम (२०७७।११।२८)
यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री श्रीकान्त राई (स.न.६८४) र पुनम थापा (राई) (१७५०) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समितिका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।