सुत्केरी भेटघाट कार्यक्रम (२०७७।०८।२९)
यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री निलोप दास श्रेष्ठ (स.न.१८७०) र श्री रन्जना भडेल (स.न. १५९१) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समिति सचिब श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।