सुत्केरी भेटघाट कार्यक्रम ( २०७७।०८।२९)
यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री रुपेश राणा (स.न.६३४) र श्री नितिशा प्रधान (३८७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समिति उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।