सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०८।२५)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्यद्वय सुरेश गिरी (स.नं.१२२४) र पार्वती विष्ट गिरी (स.नं. १३५५) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


