सामाजिक सेवा कार्यक्रम (२०७७।०९।१२) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सामाजिक सेवा कार्यक्रम (२०७७।०९।१२)

सल्यानको संयुक्त आयोजनामा शारदा नगरपालिका 6 कजेरी सल्यानमा लामो अबधि जन्मान्तरको लागि स्याटलाईट (आई.यु.सि.डी.12 बर्से 5 बर्से ) सेवा कार्यक्रम सन्चालन गरि 14 जना महिलाहरुलाई सेवा प्रदान गरियो साथै साकोसका प्रबन्धक श्री शान्ता राईले संस्था स्थापनाको संक्षिप्त्त पृष्ठभुमि र संस्थाले गर्दै आईरहेको गतिविधिबारे जानकारी गराउनु भयो । यो सेवाको अबसर प्रदान गर्नु हुने शारदा नगरपालिका सल्यानलाई धन्यवाद ज्ञापन गर्दछौं