सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम (२०८१।०२।१२) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम (२०८१।०२।१२)

सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम (२०८१।०२।१२)

यस संस्थाका नँया शेयर सदस्यहरुलाई लक्षित गरी मिति २०८१।०२।१२ गतेका दिन संस्थाको भवन हलमा गरिएको सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सन्चालन शिक्षा उप समितिको सदस्य श्री अनुपा शाहले गर्नु भएको थियो र उक्त कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिका सदस्य श्री तिर्थराज उपाध्यायले गर्नु भएको थियो सो कार्यक्रमको स्वागत मन्तव्य उपसमितिका सदस्य श्री ज्ञानु अधिकारीबाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो । सहभागिताको तर्फबाट शेयर सदस्य श्री दिपेन्द्र बुढाथोकी र मनिषा श्रेष्ठले कार्यक्रमको उपलब्धीबारे आफ्नो भनाई राख्नु भयो साथै कार्यक्रमका अध्यक्ष श्री तिर्थराज उपाध्यायज्यूबाट कार्यक्रमको समापन भएको थियो ।