सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम (२०७७।११।२२)
यस संस्थाको शिक्षा उपसमितिको सदस्य श्री अनुपा शाहको संयोजकत्व र संस्थाका सचिव श्री सनत कुमार शर्माको प्रमुख आतिथ्यतामा संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको संशोधित बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव श्री सनत कुमार शर्माज्यु, कोषाध्यक्ष श्री लक्ष्मण कुमार राईज्यु र प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।