सदस्य पुर्व सहकारी सदस्य शिक्षा तालिम (२०७९।११।१३)
मिति २०७९/११/१३ गते शनिबार शारदा नगरपालिका वडा नम्बर ३, तिलचौर बडाखोलामा सदस्य पूर्व सहकारी शिक्षा तालिम यस संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्युको अध्यक्षतामा संचालन गरियो साथमा उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठ, सचिव श्री सनत कुमार शर्मा, कोषाध्यक्ष श्री लक्ष्मण कुमार राई, सदस्यहरु क्रमशः श्री नरेश कुमार प्रधान, निनु शाह र राधिका शाह लगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन संस्थाका प्रबन्धक श्री शान्ता राईले गर्नुभएको थियो ।
उपस्थिति संख्या = ४५ जना