सदस्यहरुका लागि कुखुरा पालन तालिम (२०७७।११।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सदस्यहरुका लागि कुखुरा पालन तालिम (२०७७।११।२८)

मिति २०७७/११/२८ गतेका दिन संस्थाका सचिव श्री सनत कुमार शर्माको अध्यक्षता र श्री जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थामा आबद्ध भई कुखुरा पालन व्यवसायमा संलग्न संस्थाका १५ जना शेयर सदस्यज्युहरुलाई १ दिने कुखुरा पालन तालीम प्रदान गरियो । जसको सहजीकरण शारदा नगरपालिकाको कार्यालय पशु सेवा शाखाको शाखा प्रमुख श्री कुश्मा के.सि.ज्युले गर्नु भयो ।