संस्थाको २९ औं स्थापना दिवस २०८० (२०८०।१०।२८)

यस संस्थाकोयस संस्थाको २९ औं स्थापना दिवस २०८० को अवसरमा आज मिति २०८० माघ २८ गते संस्थाको केन्द्रीय कार्यालयमा पहिलो कारोबार गर्ने शेयर सदस्यहरु महिला तर्फबाट शेयर सदस्य श्री कमला कुमारी बस्नेत स.नं.१०८ र पुरुष तर्फबाट शेयर सदस्य श्री नौरथ हमाल स.नं.४०७ लाई संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले साथै सेवा केन्द्र श्रीनगरमा पहिलो कारोबार गर्ने शेयर सदस्य श्री शोभा थापा स.नं. २६१६ लाई बजार प्रतिनिधि भावना बस्नेतले दोसल्ला ओढाई अभिनन्दन गर्नुभयो। २९ औं स्थापना दिवस २०८० को अवसरमा आज मिति २०८० माघ २८ गते संस्थाको केन्द्रीय कार्यालयमा पहिलो कारोबार गर्ने शेयर सदस्यहरु महिला तर्फबाट शेयर सदस्य श्री कमला कुमारी बस्नेत स.नं.१०८ र पुरुष तर्फबाट शेयर सदस्य श्री नौरथ हमाल स.नं.४०७ लाई संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले साथै सेवा केन्द्र श्रीनगरमा पहिलो कारोबार गर्ने शेयर सदस्य श्री शोभा थापा स.नं. २६१६ लाई बजार प्रतिनिधि भावना बस्नेतले दोसल्ला ओढाई अभिनन्दन गर्नुभयो।