शोक तथा समवेदना २०७७।०६।१५ – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना २०७७।०६।१५

यस साकोसका शेयर सदस्य (508) शारदा नगरपालिका वडा नं २ खलंगा निबासी श्री राज कुमार सिंहको अल्प आयुमै भएको दु:खद निधनले हाम्रो साकोसलाई अपुरनिय क्षति पुर्याएको छ । दुखको यस घडिमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार राहत स्वरुप रु पचास हजार चेक प्रदान गरियो ।