शोक तथा समवेदना व्यक्त (२०७७।०४।२३)
यस साकोसका शेयर सदस्य (१३१) शारदा नगरपालिका वडा नं २ खलंगा निबासी श्री रबिन कुमार राईको अल्प आयुमै भएको दु:खद निधनले हाम्रो साकोसलाई अपुरनिय क्षति पुर्याएको छ । दुखको यस घडिमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार राहत स्वरुप रु पचास हजार चेक प्रदान गरियो ।