शोक तथा समवेदना व्यक्त (२०७७।११।११)
यस संस्थाका शेयर सदस्य (१२५३) शा.न.पा.४सल्यान निबासी श्री यादव के.सी.को दु:खद निधनले हाम्रो संस्थालाई अपुरनिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिब्य आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यू बाट राहत प्रदान गरियो ।