शोक तथा समवेदना व्यक्त (२०८२।११।०४) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०८२।११।०४)

शोक तथा समवेदना व्यक्त (२०८२।११।०४)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको शेयर सदस्य दिल बहादुर खत्री (स.नंं. ३०५९) को असामयिक निधनले हाम्रो संस्थालाई अपुरणीय क्षति पुर्यायको छ । दुःखको यस घडीमा उहाँको दिव्य आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत नीति अनुसार संस्थाका प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठबाट राहत प्रदान गरियो ।