शोक तथा समवेदना व्यक्त (२०८१।०७।३०) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०८१।०७।३०)

शोक तथा समवेदना व्यक्त (२०८१।०७।३०)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि।, सल्यानको शेयर सदस्य श्री शम्सेर बहादुर खान (स.नं. १५४८) को असामयिक निधनले हाम्रो संस्थालाई अपुरणीय क्षति पुर्यायको छ । दुस्खको यस घडीमा उहाँको दिव्य आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत नीति अनुसार संस्थाका उपाध्यक्ष श्री धिरज रावतज्यूबाट राहत प्रदान गरियो ।