शोक तथा समवेदना व्यक्त (२०८०।०६।१८)

यस संस्थाको शेयर सदस्य श्री सन्जीव जंग थापा स.नं. ४३७० को दुस्खद निधनले हाम्रो संस्थालाई अपुरनणिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिव्य आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यूबाट राहत प्रदान गरियो ।