शोक तथा समवेदना व्यक्त (२०७९।०७।०३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०७९।०७।०३)

शोक तथा समवेदना व्यक्त (२०७९।०७।०३)

यस संस्थाका शेयर सदस्य (११४८) शा.न.पा.२, सल्यान निवासी श्री रिम बहादुर कवरको दु:खद निधनले हाम्रो संस्थालाई अपुरनणिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिव्य आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका सचिव श्री सनत कुमार शर्माज्यूबाट राहत प्रदान गरियो ।