शोक तथा समवेदना व्यक्त (२०७८।१२।३०)

यस संस्थाका शेयर सदस्य (१७१५) शा.न.पा.२, सल्यान निबासी श्री विरेन्द्र डाँगीको दु:खद निधनले हाम्रो संस्थालाई अपुरनिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिब्य आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका सचिव श्री सनत कुमार शर्माज्यू बाट राहत प्रदान गरियो ।