शोक तथा समबेदना व्यक्त (२०७९।०३।१०)

यस संस्थाका शेयर सदस्य (१८९३) शा.न.पा.२, सल्यान निवासी श्री सिंहलाल कसाईको दु:खद निधनले हाम्रो संस्थालाई अपुरनणिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिव्य आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यू बाट राहत प्रदान गरियो ।


