शोक तथा समबेदना व्यक्त (२०७९।१२।२८)
यस संस्थाका शेयर सदस्य (३८६) शा.न.पा.२, सल्यान निवासी श्री निर्माया मालीको दु:खद निधनले हाम्रो संस्थालाई अपुरनणिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिव्य आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका सचिव श्री सनत कुमार शर्माज्यूबाट राहत प्रदान गरियो ।