विस्तारित मञ्च (२०८१।०१।२२) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विस्तारित मञ्च (२०८१।०१।२२)

विस्तारित मञ्च (२०८१।०१।२२)

थियो । विस्तारित मञ्च मार्फत मिति २०८१।०१।२२ गते शनिबारका दिन शारदा नगरपालिका–२ मा अवस्थित जिल्ला समन्वय समितिको सभाहलमा संस्थाको शारदा नगरपालिका–३ का सक्रिय शेयर सदस्यहरुलाई संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्थाका बारेमा प्रबन्धक श्री शान्ता राईले स्पष्ट जानकारी गराउनु भएको थियो । साथै संस्थाको पदाधिकारी एवं सदस्य र प्रबन्धकले विद्यमान नीतिहरु, बचत तथा ऋण सेवा, सदस्य केन्द्रित कार्यक्रम सम्बन्धि सहभागी शेयर सदस्यहरुसँग अन्तरक्रिया गरी सो सम्बन्धि सुझाव संकलन गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीकान्त राईले गर्नुभएको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सदस्य निनु शाहले गर्नुभएको थियो । सहभागीको तर्फबाट शेयर सदस्यहरु श्री देवराज आचार्य, सावित्री राजभण्डारी र रेशम प्रकाश शर्माले कार्यक्रमको बारेमा आफ्ना भनाई तथा महत्वपूर्ण सुझावहरु राख्नु भएको थियो । कार्यक्रमको समापन अध्यक्ष लक्ष्मण कुमार राईबाट भएको थियो ।