लामो अवधिको परिवार नियोजन सेवा कार्यक्रम २०७९ पौष ६ गते
शारदा नगरपालिका सल्यान र ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.शा.न.पा.२ खलंगा, सल्यानको संयुक्त आयोजनामा मिति २०७९ पौष ६ गतेका दिन शा.न.पा.१३ स्यानीखाल सल्यानमा लामो अवधिको परिवार नियोजन सेवा कार्यक्रम संचालन गरि निःशुल्क सेवा उपलब्ध गराईयो ।