लक्ष्मी पुजा (२०८२।०७।०३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

लक्ष्मी पुजा (२०८२।०७।०३)

लक्ष्मी पुजा (२०८२।०७।०३)

 

 


उज्यालो र श्रद्धाले भरिएको वातावरणमा हाम्रो सहकारी संस्थाको केन्द्रीय कार्यालय र श्रीनगर सेवा केन्द्रमा लक्ष्मी पूजाको कार्यक्रम विधिपूर्वक सप्पन्न गरियो ।यस शुभ अवसरमा धनकी देवी लक्ष्मी माताको कृपाले सम्पूर्ण शेयर सदस्यको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।