यस संस्थाको भित्ते पात्रो तथा ग्रामीण मोबाइल बैंकिङ् एप्लीकेशन लोकार्पणका साथै शुभकामना आदान प्रदान कार्यक्रम (मिति २०७७।१२।३१)
नव वर्ष 2078 को भित्ते पात्रो तथा ग्रामीण मोबाइल बैंकिङ् एप्लीकेशन आज मिति 2077/12/31गतेका दिन एक समारोहका बिच जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठ एवं ग्रामीण साकोसका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यले संयुक्त रूपमा लोकार्पण गर्नु भयो साथै उक्त अवसरमा ग्रामीण साकोसका संचालक समिति, लेखा समिति , उपसमिति तथा ब्यबस्थापनका सदस्यहरु विच एक आपसमा शुभकामना आदानप्रदान गरियो ।