मठ मन्दिर सरसफाई कार्यक्रम (२०७७।०६।२९)
७२ औं अन्तर्राष्ट्रिय क्रेडिट यूनियन डे ( बचत तथा ऋण सहकारी दिबस) २०२० को अबसरमा यस संस्थाको वार्षिक कार्ययोजना अनुसार शा.न.पा. २, डाडाँगाउँ स्थित कालिका मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरियो…..जय सहकारी