पुरुस्कृत कार्यक्रम (२०७८।०६।१५)
यस संस्थाको २७ औं वार्षिक साधारण सभाको अवसरमा आ.ब.२०७७।०७८ मा वर्षको उत्कृष्ट नियमित बचतकर्ता सदस्य नं. ३९८ का श्री जोनी सिंह, शेयर खरिद कर्ता सदस्य नं.१४६१ का श्री बम बहादुर के.सी.र ऋण उपभोगकर्ता सदस्य नं. ४७४ का श्री लोक बहादुर भण्डारीलाई पुरुस्कृत गरी सम्मानका साथ बधाई ज्ञापन गरियो ।