पुरस्कार वितरण कार्यक्रम (२०८०।०६।२०)

यस संस्थाको २९ औं वार्षिक साधारण सभाको अवसरमा आ.ब.२०७९।२०८० मा उत्कृष्ट हुने नियमित बचतकर्ता, शेयर खरिदकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कार र प्रंशसा पत्र प्रदान गरि बधाई ज्ञापन गरियो ।