क्यान्सर उपचार राहत प्रदान (२०८०।०३।१०)
संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्य ज्युबाट क्यान्सर रोग पिडित तथा मृत्यु राहत कोष निति अनुरुप शेयर सदस्य श्री कृष्ण बहादुर कसाई (स.नं.२५५७) लाई क्यान्सर उपचारको लागि राहत प्रदान गरियो ।